काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भैरहेकोखेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका हुन । व्याटिङमा उत्रिएको आयरल्याण्डको पाँच विकेट पतन भैसकेको छ । नेपालका बलरहरुले घातक बलिङ गरेपछि ३५ रन ल्याउँदा आयरल्याण्डको…