२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिकोणात्मक टी-२० आई सिरिज : आज नेदरल्याण्डससँग नेपाल खेल्दै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ । अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ । सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो ।…