१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

नेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताए। राष्ट्रिय र अन्तरराष्ट्रीय…