१० पुस २०८२, बिहिबार | December 26, 2025

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सुनिलकुमार पोखरेलको इजलासमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आजका लागि तोकिएको हो। उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अदालतले उनलाई धरौटीमा…