२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिएका शालिकराम अधिकारी प्यानल सहित विजयी भएका छन् । बहालवाला अध्यक्ष सहित दुई पटक अध्यक्ष भइसकेको महासचिव शंकर पोखरेल प्यानलका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारी प्यानल सहित विजयी भएका हुन् । अत्यन्त प्रतिस्पर्धाकाबीच १० मतको अन्तरले अधिकारी अध्यक्ष पदमा विजयी भएका छन् ।…