काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३९ तथा कांग्रेसको…