१० पुस २०८२, बिहिबार | December 25, 2025

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने

काठमाडौं । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  । सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले…