काठमाडौं । नेकपा एमालेलेको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवार मनोनयन दर्ता गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ,…