५ आश्विन २०८३, सोमबार | September 21, 2026

त्रिपुरेश्वर बस आगलागीमा चालक गम्भीर

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा भएको आगलागीमा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भीषण आगलागी भएको थियो। आगलागीमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा घाइते भएका हुन्। आगलागीपछि लामालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल…