४ चैत्र २०८२, बुधबार | March 18, 2026

शिक्षण अस्पतालले भन्यो, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ । ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको…