७ पुस २०८२, सोमबार | December 22, 2025

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश दिएको हो । लामिछाने विरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा…