६ पुस २०८२, आइतबार | December 22, 2025

रेखा, सुदन र अमनलाल माओवादीबाट मन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ । माओवादीले आज संचारमा रेखा शर्मा, पर्यटनमा किराँती र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मोदीलाई पठाउन लागेको बुझिएको छ । नयाँ मन्त्रीहरुको सपथ आजै दिउँसो १ बजे हुँदैछ । प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट विजयी शर्माले एमाले महासचिव…