काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाका सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले डाकेको मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको बैठकमा सहभागी एक…