२ पुस २०८२, बुधबार | December 18, 2025

राष्ट्रपति भण्डारीसँग अध्यक्ष राउतको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए । प्रतिनिधिसभामा सप्तरी–२ बाट निर्वाचित भएपछि राउत भेटघाट र सम्वादका क्रममा छन् । यसअघि, कांग्रेस सभापति एवं प्रधानमन्त्री…