६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौं छिरेपछि सीके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ  । उनलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याइ नभ्याई देखिन्छ । कुनै बेला…