२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ । कांग्रेसले संसद् बैठकको तयारी स्वरुप छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ । सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ । संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरे…