५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बालेन र सुदनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ एनजीओका संस्थापक सुदन गुरुङविरुद्ध कैलालीमा समेत किटानी जाहेरी परेको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बालेन र गुरुङविरुद्ध बुधबार किटानी जाहेरी दिएका हुन्। प्रहरीले जाहेरी बुझेको तर दर्ता प्रक्रिया अझै पूरा नभएको जनाएको छ। जाहेरी दर्ता गर्ने क्रममा अखिलका अन्य…