१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र हालैमात्र एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुनेभएको छ । यौटै पार्टीका नेताहरुबीचको भेटवार्ताको खासै महत्व नहुने भए पनि भण्डारीको एमालेमा फिर्ती र त्यसबाट एमालेभित्र देखिएको कित्ताकाटका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ । भण्डारीले एमालेको भावी अध्यक्ष बन्ने गरी आफुले पार्टी…