१६ पुस २०८२, बुधबार | December 31, 2025

संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रियसभामा उत्पत्ति…