११ चैत्र २०८२, बुधबार | March 25, 2026

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई साइबर क्राइमको मुद्दामा २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार उक्त आदेश दिएको हो। पाठक बिहीबार नै जिल्ला अदालतमा उपस्थित भएपछि उनको बयान लिएर थुनछेक बहस सम्पन्न भएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले पाठकले युट्युबमार्फत प्रसारण गरेको सामग्रीमाथि अनुसन्धान गरेको…