११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रतिनिधिसभमा रास्वपा : प्रतिपक्ष बोल्ने पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बैठक पक्षबाट बाहिरिएका छन् । यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनःबैठकमा आएका थिए।…