१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

चारदेशीय टी-२० सिरिज : उपाधिका लागि नेपाल र कुबेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजमा आज नेपालले फाइनल खेल कुबेतसँग खेल्दैछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो । आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८…