१४ चैत्र २०८२, शनिबार | March 28, 2026

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले प्रसाईंलाई काठमाडौं अवतरण गराएको छ । प्रसाईं पक्राउको खबर आए लगत्तै पक्राउको खबरको खण्डन गरेको प्रहरीले आज अर्को विज्ञप्ति जारी गर्दै पक्राउ गरिएको स्वीकार गरेको हो । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको हो । उनलाई आसामको गुवाहाटीबाट…