१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एनएसएल : आज बुटवल लुम्बिनी र झापा एफसी प्रतिस्पर्धा गर्दै

बुटवल । काठमाडौंमा शनिबारदेखि सुरु भएको एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी र झापा एफसी बीच आज प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साझ ६ बजेदेखि सुरु हुने छ । शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएका छन् । ललितपुर र काठमाडौं २-२ गोलको बराबरीमा…