१४ चैत्र २०८२, शनिबार | March 28, 2026

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बस्दै, चल्ला त आज ?

काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुने छ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको…