१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अध्यादेश प्रस्तावलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । बुधबारको बैठकमा सरकारले यसअघि नै पेस गरेको अध्यादेशमाथि छलफल जारी  हुँदा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। ‘यो अध्यादेशमार्फत शासन गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। सरकारले ल्याएको अस्वीकार गर्ने प्रस्ताव पेस गर्दै अस्वीकार गर्न…