काठमाडौं । संघीय संसदमा विपक्षी दलहरुको बैठक बस्न लागेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । अहिले बिहान ९ बजेपछि बस्न लागेको बैठकमा सरकारको कार्यशैली र संसद बैठक बस्न नसकेको बारे छलफल हुने बताइएको छ ।