१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

३४ इजरायली बन्दीलाई रिहा गर्न हमास तयार

गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो । प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बबिरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपुर्वमा शान्ति छाउन सक्ने अनुमान सुरू भएको छ । ‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी…