१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमाले केन्द्रीय समिति बैठक : हरेक सदस्यलाइ तीन मिनेटकाे समय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू भएको छ । नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । कांग्रेससँगको सत्ता गठबन्धनको औचित्य र आवाश्यक्ता, सरकारका ६ महिनाको समिक्षा, भु-राजनीतिको पछिल्लो अवस्था, चीनसँग भएका सम्झौता लगायत विषय समेटेर तयार पारिएको अध्यक्ष…