२ माघ २०८२, शुक्रबार | January 16, 2026

विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना उड्ने वित्तिकै भएको दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकोछ । दुर्घटनाका कारण अन्तराष्ट्रिय र आन्तरिक सबै उडान अवतरण बन्द भएको छ । थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमानलाई दिल्ली डाइभर्ट गरिएको छ । बंगलादेश एयरलाइन्सको विमान सिमरामा होल्ड…