१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । प्रधानमन्त्री ओलीले आजै सय दिनको…