१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

मनसुनी विपद् चौबिस घण्टामा सात जनाको मृत्यु

काठमाडौं । गएको चौबिस घण्टामा मनसुनी विपद् परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो । उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले…