१८ चैत्र २०८२, बुधबार | April 2, 2026

नेपालगन्ज-गुलरिया हुलाकी सडक निर्माणको काम रोकियो, ठेकेदार कम्पनीबाट उपकरण फिर्ता

खजुरा । ठेकेदार कम्पनीले समयसीमा भन्दा अगावै कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तिब्रता दिएको नेपालगन्ज-गुलरिया सडक अन्तर्गतको हुलाकी सडक निर्माणको काम रोकिएको छ । कार्य सम्पन्न गरिसकेको ७० करोड बढी रकम सरकारले भुक्तानी नगरेपछि काम ठेकेदार कम्पनीले काम रोकेको छ । शर्मा एण्ड कम्पनीले पाएको ठेक्काको काम ठेक्का सम्झौताको १ वर्ष पहिले नै सम्पन्न…