काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् । उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् । उनले सत्ता…