१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं, २ चैत । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो । सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिको पूर्णपाठ : नेपाल सरकार अर्थ…