१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाए अनुसार मंगलबारदेखि ५ बजे सम्म कार्यालय खुल्ला हुने भएको हो । सरकारले गत कात्तिक १६ गतेदेखि यही…