नेपालगन्ज। मुलुकमा संघीयता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा संघीयता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगन्ज रंगशालाका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । खेलकुदमा संघीयता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगन्ज रंगशालामा रहेका खेलकुदका संरचनाहरु…