४ पुस २०८२, शुक्रबार | December 19, 2025

मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री प्रचण्डले मंगलबार अपरान्ह ४ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । आइतबार मात्रै प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा रहेको…