११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै छन । प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन । भेटवार्ताका लागि प्रधानमन्त्री…