काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुँदासम्म नेपालले १०.५ ओभरमा ७७ रन बनाएको थियो । उनले आउट हुनुअघि ३९ बल खेल्दै ४३ रन बनाए । तेस्रो विकेटका लागि…