९ पुस २०८२, बुधबार | December 24, 2025

उपनिर्वाचन : मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध

काठमाडौं । निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजबाट प्रचारप्रसार गर्न राेक लगाएकाे छ । बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा-२, चितवन-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ । ‘प्रतिनिधिसभा सदस्यको…