बुटवल । चीनको ऐतिहासिक तथा सांस्कृतिक सहर सियानमा हुने एसिया र युरोपस्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ । बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सियान सहरले आगामी अक्टोबरमा विश्वस्तरको चित्रकला प्रदर्शनी गर्न लागेको हो । सोही प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रहरु पनि समावेश गरिनेछन् । भगिनी सम्बन्ध स्थापना…