१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकप्रति नेपालको तर्फबाट दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले रुसी महासङ्घको मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले अमूल्य ज्यान गुमाउनाका साथै कैयौँ घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै पीडित र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र…