२० मंसिर २०८२, शनिबार | December 7, 2025

टर्की र सिरियामा उद्धार र राहतको व्यवस्था मिलाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भूकम्प प्रभावित देश टर्की र सिरियामा खोज उद्धार र राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित ती देशका नागरिकलाई तत्काल विपद् प्रतिकार्य, खोज उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न तथा आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध…