११ भदौ २०८३, बिहिबार | August 27, 2026

पराष्ट्रमन्त्री विमलालाई भेटे भारतीय विदेश सचिव क्वात्राले



काठमाडौं । पराष्ट्रमन्त्री विमला राई पौड्याललाई  भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् ।

नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ ।

सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : ३५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि