२० मंसिर २०८२, शनिबार | December 6, 2025

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा समवेदना व्यक्त

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सीले सोमबार शोक सन्देश पठाउँदै विमान दुर्घटनाप्रति समवेदना व्यक्त गरेका हुन् । राष्ट्रपति सीले आफ्नो सन्देशमा नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै र चिनियाँ सरकार…