बुटवल । एमालेबाट बिद्रोह गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका मार्क्सवादी चिन्तक घनश्याम भुसालले आफुसहित गठबन्धनको निर्वाचन क्षेत्र अन्तर्गतको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका भुसालले आज एक कार्यक्रमकाबीच क्षेत्रगत प्रतिबद्धता सार्वजनिक गरेकाहुन् । भुसाल नेतृत्वको गठबन्धनले जारी गरेको प्रतिबद्धतापत्रमा संघ, प्रदेश र स्थानीय तहका अधिकारहरुको बाँडफाँट र त्यसको…