बुटवल । रुपन्देही-१ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणीको वडा नम्बर १ र २ तथा ओमसतियाको वडा नम्बर ४ का मतदाताको घरदैलोमा पुगेका हुन् । घरदैलोका क्रममा उम्मेदवारसँग मतदाताले बसन्तपुर-गणेशनगर सडक…