२१ माघ २०८२, बुधबार | February 5, 2026

गुल्मी-१ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी, ज्ञवालीले मागे समर्थकसँग माफी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ बाट कांग्रेस नेता  भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले हराउँदै गुल्मी-१ बाट विजयी भएका हुन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याएका छन् भने ज्ञवालीले ३२ हजार१ सय ५२ मत ल्याएका छन् । औपचारिक…