२१ माघ २०८२, बुधबार | February 5, 2026

बाँकेको क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल विजयी

कोहलपुर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत सन्दीप ढकालका अनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै ढकाल निर्वाचित भएका हुन्…